पोखरामा लागुऔषध कारोबारी पक्राउ
कास्की प्रहरीले पोखराबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। पोखरा–९, नयाँबजार बस्ने प्रवीण गुरुङको साथबाट प्रहरीले १३६ सेट डायजोपाम एम्पुल, फेनागन, नाइट्रोसन एम्पुलसहित पक्राउ गरेको हो। बा १६च १४३१ नम्बरको स्कुटरमा लागुऔषध बेच्दै हिँडेको भन्ने सूचनाको आधारमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराकै न्यूरोडबाट पक्राउ गरेको हो। प्रहरीले उनले केही थान लागुऔषक बेचेको जानकारी … Continue reading पोखरामा लागुऔषध कारोबारी पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed