फागु नखेल्न कास्की प्रशासनको अनुरोध
कास्की प्रशासनले भीड जम्मा गरेर फागुपूर्णिमा (होली) नखेल्न सर्वसाधारणसँग अनुरोध गरेको छ। बुधबार मेला, सम्मेलन, सभा, समारोह आयोजना नगर्न अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले बिहीबार होलीको कार्यक्रमसमेत नगर्न सार्वजनिक सूचना जारी गरेको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्धारा जारी सार्वजनिक सूचनामा नेपाल विश्वभर फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको … Continue reading फागु नखेल्न कास्की प्रशासनको अनुरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed