चितवनमा खुलेआम म्याद नाघेका खाद्यवस्तु बिक्री
चितवन, २२ फागुन । चितवनका होटल, केक हाउस, किराना पसलहरुमा म्याद नाघेका दैनिक उपभोग्य वस्तु खुलेआम बिक्री वितरण हुने गरेको पाइएको छ । विहीबार जिल्लाको राप्ती नगरपालिकामा गरिएको अनुगमनका क्रममा म्याद सकिएका खाद्य वस्तुदेखि पेय पदार्थहरु बिक्री वितरण भइरहेको फेला पारिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । डिभिजन कार्यालयको … Continue reading चितवनमा खुलेआम म्याद नाघेका खाद्यवस्तु बिक्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed