स्थानीय सरकारप्रति व्यापारीको गुनासो

कर दोहोरो लिने, समाग्री खरिद सहरबजारवाट ? कालिकोट। कालिकोट जिल्लाका स्थानीय व्यापारिहरुले स्थानीय सरकारप्रति व्यापक गुनासो गरेका छन । उद्योग वाणिज्य संघको १८ आँै वार्षिक साधारण सभामा अधिकांश व्यापारिहरुले, कालिकोटका गाउँपालिका तथा नगरपालिकाहरुले आफ्नो स्थानीय उत्पादित वस्तुलाई प्रोत्सान नगरि, कमिशन खानका लागि शहरबजारका ठुला व्यापारिहरुवाट समाग्री खरिद गरिएको बताएका छन । स्थानीय तहले कुनैपनि सामाग्री … Continue reading स्थानीय सरकारप्रति व्यापारीको गुनासो