रोटरी सार्क गोपाल–कमल राजभण्डारी हृयुमानिटी अवार्ड स्थापना
काठमाडौं । ‘रोटरी सार्क गोपाल–कमल राजभण्डारी हृयुमानिटी अवार्ड’ को स्थापना गरिएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ काठमाडौँले यहाँ आज पत्रकार सम्मेलन गरी १५ हजार अमेरिकी डलर बराबरको सो पुरस्कारको घोषणा गरेको हो । यो पुरस्कार यस वर्ष आधारभूत शिक्षा र साक्षरता अभियानमा निःस्वार्थभावले सेवामा समर्पित नेपालसहित बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्कामा उल्लेख्य योगदान … Continue reading रोटरी सार्क गोपाल–कमल राजभण्डारी हृयुमानिटी अवार्ड स्थापना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed