भारतीय रक्षामन्त्रीको नेपाल भ्रमणको तयारी
काठमाडौँ, २२ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा भारतका रक्षामन्त्री राजनाथ सिंहले छिटै नेपाल भ्रमण गर्नुहुने भएको छ । रक्षामन्त्री पोखरेललाई आज उहाँको कार्यकक्षमा नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरी सो जानकारी दिनुभएको हो । भेटवार्ताको क्रममा उपप्रधानमन्त्री पोखरेलले आफूले गत हप्ता भारतका रक्षामन्त्री सिंहलाई नेपाल भ्रमणको निम्ता पठाएको … Continue reading भारतीय रक्षामन्त्रीको नेपाल भ्रमणको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed