सेनाभित्रको अनियमितता छलफल : रक्षामन्त्री र सेनापति नै अनुपस्थित

काठमाडौं ।नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलाएको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएका छन् । मिनी संसद्का रूपमा रहेको संसदीय समिति बैठकमा उनीहरू उपस्थित नभएपछि छलफल नै हुन सकेन । बैठक स्थगित गर्दै समिति सभापति शशी श्रेष्ठले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्रीसमक्ष पु¥याइदिन … Continue reading सेनाभित्रको अनियमितता छलफल : रक्षामन्त्री र सेनापति नै अनुपस्थित