हल्लाको पछि नलागाैं, ४ महिनालाई पुग्ने औषधि मौज्दात छ
काठमाडौं, २३ फागुन । बजारमा औषधि अभावको हल्ला चलिरहेको बेला औषधि सम्बन्धी काम गरिरहेका व्यवसायीले हल्लाको पछि नलाग्न आग्रह गरेको छन् । नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्यले आफूहरु सँग चार महिनालाई पुग्ने औषधि मौज्दात रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमा औषधिको अभाव भन्ने खबरले जनतालाई भ्रम सृजना समेत गरेको उहाँले बताउनुभयो । … Continue reading हल्लाको पछि नलागाैं, ४ महिनालाई पुग्ने औषधि मौज्दात छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed