२ नम्बरीमा दयाहाङसँग भुटानी नायिका

काठमाडौं । भुटानकी नायिका उगेन छोदनले अभिनेता दयाहाङ राईको नेपाली चलचित्र हेर्दै आएकी थिइन् । जब उनी दयाहाङको नायिकाकी रूपमा नयाँ चलचित्र ‘२ नम्बरी’मा अनुबन्धित भइन् । उनीमा खुसीको सीमा रहेन । यी अभिनेत्री यतिबेला काठमाडौंमा छिन् । नेपाली चलचित्रमा अभिनय गर्न उनी नेपाल आएकी हुन् । थोरै तर अन्तर्राष्ट्रियस्तरका फिल्म बन्ने भुटानकी अभिनेत्री उगेनले … Continue reading २ नम्बरीमा दयाहाङसँग भुटानी नायिका