नुवाकोटमा नवविवाहित युवतीले मध्यराति त्रिशूलीमा हामफालिन्
नुवाकोटमा मध्यराति नवविवाहित युवतीले त्रिशूलीमा ‘हामफाले’पछि पतिलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १, ढुंगेबजारस्थित चारतले घरको बरन्डाबाट नवविवाहित २१ वर्षिया सञ्जु खातीले बुधबार मध्यराति त्रिशूली नदीमा हामफालेकी हुन्। नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख अविनारायण काफ्लेका अनुसार त्रिशूलीको बगरमा भेटिएकी सञ्जुलाई तत्कालै जिल्ला अस्पताल (त्रिशूली) लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। नदीसँगै टाँसिएको … Continue reading नुवाकोटमा नवविवाहित युवतीले मध्यराति त्रिशूलीमा हामफालिन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed