टर्कीकाे संसदमा हंगामा- राष्ट्रपतिकाे आलोचना गरेकाे भन्दै कुटाकुट
एजेन्सी, २३ फागुन । टर्कीको संसदमा कुटाकुट भएकाे छ । सिरियामा सैन्य हस्तक्षेप गरेको भन्दै एक सांसदले त्यहाँका राष्ट्रपति एर्दोगनको आलोचना गरेपछि विवाद हुँदा उग्र रूप लिएकाे हाे । बुधबार संसद बैठक चलिरहँदा प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको आरोप लगाउँदै कडा आलोचना गरेपछि दर्जनौँ सांसदहरु उनलाई कुटपिट गर्न उत्रिएका थिए … Continue reading टर्कीकाे संसदमा हंगामा- राष्ट्रपतिकाे आलोचना गरेकाे भन्दै कुटाकुट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed