१९६८ सालमा निर्मित ५ सय किलोवाटको फर्पिङ जलविद्युत् निर्माण भएको १ सय ८ वर्ष व्यतीत भइसकेको छ । पछिल्ला दिनमा कर्णाली बेसिनबाट ३२ हजार मेगाबाट, गण्डकी बेसिनबाट २१ हजार मेगाबाट र कोसी बेसिनबाट २२ हजार मेगावाट र अन्यबाट ८ हजार मेगावाट गरी कुल ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना अध्ययनले देखाएको छ । … Continue reading जलविद्युत् क्षेत्रका समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed