अस्तव्यस्त काठमाडाैँकाे समस्या समाधान गर्ने ‘रिसर्च फेलोसिप’मा एउटा आवेदन पनि परेन
काठमाडाैँ, २३ फागुन । काठमाडौँ महानगरपालिकाले अस्तव्यस्त रूपमा रहेकाे यहाँकाे शहरी समस्याको दिगो समाधानका लागि ‘मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२०’ अघि सारेकाे थियाे, तर त्यसका लागि हालसम्म एउटा पनि आवेदन परेको छैन । कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामा नै सूचना प्रकाशित गरी आगामी चैत पहिलो सातासम्म मात्र आवेदन दिने मिति … Continue reading अस्तव्यस्त काठमाडाैँकाे समस्या समाधान गर्ने ‘रिसर्च फेलोसिप’मा एउटा आवेदन पनि परेन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed