मीनी ट्रकको ठक्करबाट नेपालीको मृत्यु
तनहुँ । जिल्लाको शुक्लागण्डकीनगरपालिकामा मीनी ट्रकले ठक्कर दिँदा एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । ट्रकमा रड अनलोड गर्ने क्रममा पछाडीबाट आएको मिनि ट्रकले एक्कासी ठक्कर दिँदा रडमा च्यापिएर केशव नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले बताए । प्रहरी प्रमुख सिलवालका अनुसार दुलेगौडा स्थित रिमाल हार्डवयेर सेन्टरमा काम गर्दै … Continue reading मीनी ट्रकको ठक्करबाट नेपालीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed