मोडल खुस्बु ओली: जेल जाने कि पैसा बोकेर अदालत?

 सन् २००६ मा मिस टिन जितेपछि खुस्बु ओलीको परिचय बदलियो। मोडल खुस्बुले मोडलिङसँगै समाजसेवीको समेत परिचय बनाइन्। तर यो परिचय मेटिन धेरै समय लागेन, पछिल्ला दुुई वर्ष नै पर्याप्त रहे। पछिल्लो समय मिस टिन विजेता खुस्बुको परिचय ‘ठग खुस्बु’को रुपमा रुपान्तरण भएको छ। एक साता अघि काठमाडौं जिल्ला अदालतले उनीविरुद्धको मुद्दामा फैसला गरेसँगै झापा सुरुंगाकी … Continue reading मोडल खुस्बु ओली: जेल जाने कि पैसा बोकेर अदालत?