अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्यो, १४ को मृत्यु हुँदा २ सय २८ बिरामी
कोरोनाको प्रकोप विश्वभर फैलँदा अमेरिकामा मृतकसँगै संक्रमितको संख्या बढेको हो। अमेरिकी अधिकारीहरुका अनुसार कोरोनाले शुक्रबारसम्म १४ जनाको जनाको ज्यान लिइसक्दा त्यहाँ संक्रमितको संख्या २ सय २८ पुगेको छ। मृत्युहुने १३ जना वासिङ्टन राज्यको र एक क्यालिफोर्नियाको भएको सीएनएनले जनाएको छ। यसैबीच शुक्रबारसम्म कोरोनाभाइरस ‘कोभिद–१९’ का कारण विश्वभर ३ हजार ३८३ जनाको ज्यान गएको छ। चीनको … Continue reading अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्यो, १४ को मृत्यु हुँदा २ सय २८ बिरामी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed