डोटीमा अज्ञात रोगले एउटै विद्यालयका ३५ विद्यार्थी बिरामी
डोटी, २३ फागुन । दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिए । … Continue reading डोटीमा अज्ञात रोगले एउटै विद्यालयका ३५ विद्यार्थी बिरामी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed