मिस वर्ल्ड टोनी हेलम्बुमा (फोटोफिचर)

सिन्धुपाल्चोक । २०१९ की मिस वर्ल्ड टोनी एन सिं सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा आएकी छन् । मिसनेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ र पुर्व मिस नेपाल श्रृङखला खतिवडासहित मिस वर्ल्ड टोनी हेलम्बु गाउँपालिकामा निर्माण भइरहेको ग्रेट ट्रेल र स्थानीय सुरसीङमा आएकी थिइन् । मिस वर्ल्ड आफ्नो गाउँमा आउने भएपछि उनलाई हेर्नका लागि हेलम्बुका सयौं स्थानीय … Continue reading मिस वर्ल्ड टोनी हेलम्बुमा (फोटोफिचर)