धनकुटामा बस दुर्घटना, २५ भन्दा बढी घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरेर अस्पताल पठाउने क्रम जारी रहेकाले घाइतेको संख्या यकिन हुन बाँकी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । धरानबाट तेह्रथुमको सुदापतर्फ जाँदै गरेको को.१.ख २८२४ … Continue reading धनकुटामा बस दुर्घटना, २५ भन्दा बढी घाइते