भीमसेनको लिङ्ग र द्रौपदीको योनी प्रदर्शन गरेपछि सुरू हुन्छ भक्तपुरमा हाेली
भक्तपुर । भक्तपुरको तचपाल दत्तात्रयस्थित भीमसेन मन्दिरमा दलिनमा पुरुष लिङ्गको प्रतीकस्वरुप काठ झुड्याइएको छ । काठको बीचमा रातो योनी आकारमा प्वाल परेको कपडा पनि झुड्याइएको छ । योनी आकारको कपडामा काठको लिङ्ग छिराएर राखिएको छ, त्यसलाई हल्लाउँदा काठ कपडामा बाहिरभित्र गर्ने गर्छ । यो लिङ्ग जस्तो देखिने यसको टुप्पोमा थोरै कपास पनि झुण्ड्याइएको छ । … Continue reading भीमसेनको लिङ्ग र द्रौपदीको योनी प्रदर्शन गरेपछि सुरू हुन्छ भक्तपुरमा हाेली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed