टिपरकाे ठक्करबाट पत्नीकाे मृत्यु, पति गम्भीर घाइते

पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ की ५५ वर्षीया मधु श्रेष्ठ रहेकी छन्। मोटरसाइकल चालक श्रीमान् ६२ वर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन्।  तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको … Continue reading टिपरकाे ठक्करबाट पत्नीकाे मृत्यु, पति गम्भीर घाइते