विश्वकप छनोटको खेल स्थगित

काठमाडौँ । विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले तत्कालका लागि एशियामा तय भएको खेल स्थगित गर्ने निर्णय गरेको हो । बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य … Continue reading विश्वकप छनोटको खेल स्थगित