ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल प्रि-क्वार्टरफाइनलमा

नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। बर्लिनमा शुक्रबार भएको खेलमा लगातार तेस्रो जित निकाल्दै प्रिन्स सिरिजको अन्तिम १६ मा पुगेका हुन्।  पुरुष यु–१९ एकलको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका कियन यु ओइलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल … Continue reading ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल प्रि-क्वार्टरफाइनलमा