एपीएफलाई पराजित गर्दै झापा–११ आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै झापा–११ फुटबल क्लब, पोखरामा जारी आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पोखरा रगंशालामा शुक्रबार भएको प्रि–क्वार्टरफाइनलमा झापा–११ ले टाइब्रेकरमा ५–३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। निर्धारित ९० मिनेटमा कुनै पनि गोल भएन। अतिरिक्त समयमा समेत १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। झापाका … Continue reading एपीएफलाई पराजित गर्दै झापा–११ आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा