राणा परिवारको सुखसयल त्यागेर बुद्धत्वको सार खोज्न निस्किएका श्रीधर राणा बने महायोगी (भिडियो)

काठमाडौं, २३ फागुन । १. राणा परिवारको सुखसयल त्यागेर बुद्धत्वको सार खोज्न निस्किएका श्रीधर राणा बने महायोगी धेरै मानिसहरु राजकीय सुखसयल त्यागेर सामान्य जीवन अर्थात मोक्षको मार्गमा लाग्ने आँट हम्मेसी गर्दैनन् । बुद्धलाई चिन्न खोज्ने र जान्न खोज्नेहरु अर्थात् बुद्धत्वमा नै जीवनको सार देख्नेहरु मात्र यो बाटोमा हिड्न चाहन्छन् । यस्तै अनुयायी हुन श्रीधर राणा … Continue reading राणा परिवारको सुखसयल त्यागेर बुद्धत्वको सार खोज्न निस्किएका श्रीधर राणा बने महायोगी (भिडियो)