राजपा र समाजवादी विच छिट्टै एकता
सप्तरी । मधेश आन्दोलनमा बलिदान दिएका शहिदहरुको सपना साकार पुर्याउन समाजवादी पार्टी र राजपा एकाकार हुनु आवश्यक रहेकोमा शुक्रबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । २०७३ फागुन २३ गते भएको मलेठ घटनाका शहिदहरुको तेस्रो पुण्य तिथिको अवसर पारेर राजपा तथा सामाजवादी पार्टीद्वारा संयुक्त रुपमा आयोजित श्रद्धान्जली सभाका वक्ताहरुले यस विषयमा जोड दिएका हुन … Continue reading राजपा र समाजवादी विच छिट्टै एकता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed