अबको नेतृत्वले ‘श्री जन आदर्श अमरसिंह माध्यमिक विद्यालय’को भविष्य सुनिश्चित गर्ने

सुशीलबाबु थकाली, मुस्ताङ, २३ फागुन । मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित ‘श्री जन आदर्श अमरसिंह माध्यमिक विद्यालय’को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अर्जुनसिंह तुलाचन निर्वाचित भएका छन् । लामो संघर्षपछि आज (शुक्रबार) विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको हो । विभिन्न विवादका बीच पनि विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएपछि आम अभिभावकको मुहारमा खुसी छाएको छ । समितिमा तुलाचनसहित … Continue reading अबको नेतृत्वले ‘श्री जन आदर्श अमरसिंह माध्यमिक विद्यालय’को भविष्य सुनिश्चित गर्ने