शुभ बिहानी??आज फागुन २४ गते शनिबार, तपाईंको आजको राशिफल हेर्नुहोस।

मेषः– सानो कुरालाई लिएर पारिवारिक द्वन्द्व चल्न सक्छ होशियार हुनुहोला । साना साना कुराले भोली असर गर्नेछ । खरीद गरेका वस्तु कमसल पर्ने छन् । सामाजिक उत्तरदायित्व वहन गर्न सकिने छैन । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न । आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । वृषः– संचित … Continue reading शुभ बिहानी??आज फागुन २४ गते शनिबार, तपाईंको आजको राशिफल हेर्नुहोस।