जनजातिको भाषा संस्कृति संरक्षणमा सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ
लमजुङ, २४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा रहेका आदिवासीको भाषा, धर्म र संस्कार संस्कृतिको संरक्षणमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभएको छ । बेँसीशहरमा आजदेखि शुरु भएको दोस्रो आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आदिवासीको भाषा संस्कृतिको संरक्षणका लागि विभिन्न सहयोग गरिरहेको र आगामी दिनमा पनि सरकारले … Continue reading जनजातिको भाषा संस्कृति संरक्षणमा सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed