चिकित्सकसँग प्रधानमन्त्रीको ठट्टा-मेरा बा ९० वर्ष हुनुभयो अब म पनि त्यति नै बाँच्छु होला हैन ?
काठमाडौं, २४ फागुन । आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गर्न भ्याए । स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग ठट्टा गर्दै आफू रोगसँग सहज किसिमले सामना गर्न सक्षम रहने बताउँदै आएका छन् । बेडबाट उठेर यताउता हिँड्न थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य … Continue reading चिकित्सकसँग प्रधानमन्त्रीको ठट्टा-मेरा बा ९० वर्ष हुनुभयो अब म पनि त्यति नै बाँच्छु होला हैन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed