सुरक्षाकर्मी हाई अलर्टमा, नाकामा निगरानी बढाउँदै सरकार

काठमाडौं । सरकारले छिमेकी मुलुक हुँदै विभिन्न नाका भएर नेपाल भित्रिनेमाथि निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन गरेको छ । गृह मन्त्रालयमा शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसहित नेपाली सेनाका प्रतिनिधि सहभागी बैठकमा गृहमन्त्री रामबहादुर थापाले विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने तथा नाकामा आवतजावत गर्नेमाथि थप निगरानी राख्न निर्देशन दिएका हुन् । यसैगरी, … Continue reading सुरक्षाकर्मी हाई अलर्टमा, नाकामा निगरानी बढाउँदै सरकार