रामपुरका नगरप्रमुखको तलबभत्ता सामाजिक काममा
रामपुर, २४ फागुन । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चनुभएको छ । नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतिका लागि २७ महिनाको तलबभत्ता रु नौ लाख ९०९ रुपैया सहयोग गर्ने बताउनुभयो । “आफूले … Continue reading रामपुरका नगरप्रमुखको तलबभत्ता सामाजिक काममा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed