सातदोबाटोमा उभिएकी महिलालाई कारमा लगेर एकाबिहानै बलात्कार

काठमाडौं उपत्यकाअन्तर्गत ललितपुरको सातदोबाटो चोकबाट एक महिलालाई अपहरण शैलीमा कारमा चढाई लगेर बलात्कार गरिएको छ। सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तका निमित्त कार्यालय प्रमुख (प्रहरी निरीक्षक) रमेशकुमार श्रेष्ठका अनुसार २७ वर्षीया महिलाले आफू कारचालकबाट बलात्कृत भएको भन्दै उजुरी दिएकी हुन्। घटना शुक्रबार बिहानैको हो। २७ वर्षीया ती विवाहित महिला बौद्धबाट गाडी चढेर सातदोबाटो आएकी थिइन्। चापागाउँको गुम्दीस्थित माइतीकहाँ … Continue reading सातदोबाटोमा उभिएकी महिलालाई कारमा लगेर एकाबिहानै बलात्कार