होली पर्वमा विगतको जस्तो जम्मा भएर नखेल्न गृह मन्त्रालयको आग्रह

काठमाडौं, २४ फागुन । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–९)को सम्भावित जोखिमलाई मध्येनजर गर्दै हर्ष र उल्लासका साथ मनाइने होली (फागू)मा लोला पानी फ्याँक्ने, शरीरमा रंग (अबिर) दल्ने कार्य नगर्न र नगराउन आग्रह गरेको छ । शनिबार प्रेस विज्ञप्ती जारी गृहले बढी भीडभाड हुने प्रकृतिको सभा, सम्मेलन, भेला र कार्यक्रमलाई पनि हाललाई स्थगित गरिएको जनाउँदै रंगको … Continue reading होली पर्वमा विगतको जस्तो जम्मा भएर नखेल्न गृह मन्त्रालयको आग्रह