राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पठाए सन्देश

काठमाडौं, २४ फागुन । चीनको राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दै एक सन्देश पठाउनु भएको छ । बुधबार आफ्नो मिर्गौला दोस्रो पटक प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओलीलाई छिमेकी मुलुकहरुका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले शीघ्र स्वास्थ्य लाभका कामना गरिरहेका बेला राष्ट्रपति सीले पनि शनिबार सन्देश पठाउनु भएको हो । प्रधानमन्त्रीका … Continue reading राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पठाए सन्देश