अधिकार खोसिएको भन्दै उप-प्रमुखद्वारा नगरपालिकाविरुद्ध उच्च अदालतमा मुद्धा
मुगु । छायाँनाथ रारा नगरपालीकाका उपप्रमुख सुन्तला रोकायाले नगरपालिकाबाट आफनो अधिकार खोसिएको भन्दै उच्च अदालत सुर्खेत र जुम्ला इजालसमा मुद्धा दर्ता गराएकी छन् । गएको माघ १८ गते उच्च अदालत सुर्खेत इजालाश जुम्लामा उपप्रमुखको अधिकार नगरपालिकाले खोसेको भन्दै मुद्धा दर्ता गराएकी हुन् । शनिबार प्रत्रकार सम्मेलनको आयोजना गरी छायाँनाथ रारा नगरपालीका भित्र रहेका योजनाको आर्थिक … Continue reading अधिकार खोसिएको भन्दै उप-प्रमुखद्वारा नगरपालिकाविरुद्ध उच्च अदालतमा मुद्धा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed