सेल्फी खिच्ने क्रममा तमोर नदीले बगाउँदा युवक बेपत्ता
धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएसमा अध्ययनरत भारतीय नागरिक भिनित कुमार नदी किनारमा सेल्फी खिच्ने क्रममा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताए । … Continue reading सेल्फी खिच्ने क्रममा तमोर नदीले बगाउँदा युवक बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed