‘अहिले नै अन्तर्राष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’

स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ। के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त? यो प्रश्नको उत्तर सहज छैन किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेट्टाउन सकेका छैनन्। त्यसैले बजारमा फैलिएको हल्ला र त्रासकै भरमा … Continue reading ‘अहिले नै अन्तर्राष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’