आहा–रारामा पुलिस सेमिफाइनमा, आयोजकको यात्रा टुंगियो

विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा चरणमा प्रवेश गर्दा आयोजक सहारा क्लब आहा–रारा गोल्डकपको क्वाटरफाइनलबाट बाहिरिएको छ। पुलिस क्लबले आयोजक सहारा क्लबलाई टाइब्रेकर ४–२ ले पराजित गरेको हो । पोखरा रंगशालामा शनिबार निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा थप गोल नहुँदा टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पुलिसका लागि … Continue reading आहा–रारामा पुलिस सेमिफाइनमा, आयोजकको यात्रा टुंगियो