हुम्लामा निरन्तर हिमपात : तापमान माइनस ६ डिग्रीमा झरेपछि परीक्षार्थीले काम्दै दिए परीक्षा

जनकबहादुर शाही, हुम्ला, २४ फागुन । हिमपातका कारण कठ्याङ्ग्रिदो चिसो भएपछि डिप्लोमा इन सिभिल इञ्जिनियरको पहिलो वर्षको पहिलो सेमेष्टरका परीक्षार्र्थीलाई परीक्षा दिन सकस भएको छ । शुक्रबार बेलुकाबाट हुम्ला सदरमुकाम सिमकोटमा लगातार हिमपात भइरहेको छ । यता परीक्षार्थीहरु भने परीक्षा दिन व्यस्त छन् । तापक्रम माइनसमा झरेर ६ पुगेको छ । मानसरोवर बहुमुखी क्याम्पसको परीक्षा … Continue reading हुम्लामा निरन्तर हिमपात : तापमान माइनस ६ डिग्रीमा झरेपछि परीक्षार्थीले काम्दै दिए परीक्षा