कम अंक ल्याउने विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

काठमाडौँ। परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनले गतसाता कक्षा ६ र ७ कक्षाका विद्यार्थीहरुको कक्षा परीक्षा लिएकी थिइन् । पीडित विद्यार्थीहरुका भनाइअनुसार उनले त्यहीबेला परीक्षामा राम्रो नम्बर नल्याउने विद्यार्थीहरको हात चिरिदिने चेतावनी दिइकी थिइन् । कक्षा परीक्षाको पुलमाक्र्स २० … Continue reading कम अंक ल्याउने विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ