

काठमाडौं, २४ फागुन । वीर गणेशमान सिंह दश किलोमीटर रोड रेसको महिलातर्फ सन्तोषी श्रेष्ठ र पूरुषतर्फ गोपी चन्द्र पार्की विजयी भएका छन् । रुड्स फेसनले आयोजना गरेको दौडमा १३ औं सागका स्वर्ण पदकधारी गोयल डिजरबाट प्रतिनिधित्व गरेकी सन्तोषीले ३९ मिनेट १०.९८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै प्रथम स्थान हॉसिल गरिन् । त्यस्तै, पूरुषतर्फ नेपाल एपीएफ […]
काँग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालको राजीनामा
