विकासको मूल फुट्न थालेको मुख्यमन्त्री गुरुङको भनाइ
लमजुङ, २४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विगतमा विकासबाट मुलुक पछाडि परे पनि अहिले विकासको मूल फुट्न थालेको बताउनुभएको छ । बेँसीशहर नगरपालिका–७ स्थित यहाँका गुरुङ समुदायको मनाङे चौतारा तमु समाजको नवनिर्मत दुईतले भवनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “वर्तमान सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को महान अभियान लिएर विकासका मूल फुटाउन थालेको छ ।” … Continue reading विकासको मूल फुट्न थालेको मुख्यमन्त्री गुरुङको भनाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed