निप्पोनको ‘सवारीसाधन पेन्ट’ बजारमा

काठमाडौं ।  निप्पोन पेन्टले नेपालको सवारी साधन खरिदपछिको बजारमा आफ्ना रङहरू उपलब्ध गराउने योजना ल्याएको छ । बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यावसायिक प्रमुख तथा भारतीय सञ्चालनका अध्यक्ष शरद मल्होत्राले भने, ‘निप्पोन पेन्टले सवारी साधनको बाह्य सतहलाई परिपूर्ण तुल्याउनका लागि जापानबाट नेपालमा नवीतम पेन्ट प्रविधि ल्याएको छ ।’ आउँदो केही महिना भित्रमा … Continue reading निप्पोनको ‘सवारीसाधन पेन्ट’ बजारमा