पत्रकार विरेन्द्र साहका हत्यारा १२ वर्षपछि पक्राउ
बारा । बाराका पत्रकार विरेन्द्र साहको हत्यामा संलग्न रहेका मध्ये कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरोको छ । शनिवार राति विशेष सुराकीको आधारमा फौजदारलाई राति १ वजेको समयमा उनकै घरबाट पक्राउ गरिएको हो । बारामा सरुवा भएर आउने बित्तिकै पत्रकार साहको हत्यामा संलग्नलाई पक्राउ गर्नु आफ्नो उद्देश्य रहेको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताएका थिए । हत्यामा … Continue reading पत्रकार विरेन्द्र साहका हत्यारा १२ वर्षपछि पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed