बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटनमा बिहान भएको जिप दुर्घटनामा जीप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ बर्षीय धनसिंह बडालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दार्चुला दुहु ४ का २३ बर्षीय सुरेन्द्र बम, … Continue reading बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed