श्रीमती कुटपिट गरेकाे भन्दै पक्राउ परेका युवा हत्कडीसहित भागे
सप्तरीमा एक युवा हत्कडीसहित हिरासतबाट फरार भएका छन्। प्रहरी चौकी काचनको हिरासतबाट आइतबार बिहान करिब २ बजे बोदेबरसाइन नगरपालिका–८ रजपट्टीका करिब ३० वर्षीय महेश यादव फरार भएको प्रहरीले जनाएको छ। श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको थियो। पक्राउ परेको केही घण्टामै उनी फरार भएका हुन्। उनको खोजे भइरहेको प्रहरीले जनाएको छ। … Continue reading श्रीमती कुटपिट गरेकाे भन्दै पक्राउ परेका युवा हत्कडीसहित भागे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed