दुवई र मलेसिया पठाइदिन ११ लाख ठगी गर्ने राधे साह पक्राउ

वैदेशिक रोजगारको सिलसिलामा दुवई तथा मलेसिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ। काठमाडौं गौशाला बस्ने धनुषा मिथिला विहारी नगरपालिका–५ घर भएका २४ वर्षीय राधे साहलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे। साहले वर्किङ भिसामा आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी ९ जना व्यक्तिहरुको साथबाट ११ लाख ४२ हजार २ सय रुपैयाँ … Continue reading दुवई र मलेसिया पठाइदिन ११ लाख ठगी गर्ने राधे साह पक्राउ