महिला टि–२० विश्वकप : भारतसामु अष्ट्रेलियाद्वारा १८५ रनको लक्ष्य प्रस्तुत
एलिसा हेली र बेथ मोनीले शतकीय साझेदारी गरेपछि आईसीसी महिला टि–२० विश्वकप फाइनलमा आयोजक अष्ट्रेलियाले भारतसामु १ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। मेलवर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो। अष्ट्रेलियाका ओपनिङ ब्याट्सवुमन एलिसा हेली र … Continue reading महिला टि–२० विश्वकप : भारतसामु अष्ट्रेलियाद्वारा १८५ रनको लक्ष्य प्रस्तुत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed