इटली र इरानमा बढेको बढ्यै कोरोना संक्रमित, यस्तो छ अवस्था…
चीनपछि कोरोनाबाट ग्रस्त मूलुकमध्ये इटली र इरान प्रमुख राष्ट्रहरु हुन्। आइतबारसम्म इटालीमा कोरोनाबाट संक्रमितको संख्या ५ हजार ८८३ पुगेको छ। त्यहाँ २३३ को मृत्यु भइसकेको छ। यस्तै इरानमा कोरोनाबाट संक्रमितको संख्या ५ हजार ८२३ पुगेको छ। त्यहाँ मृतकको संख्या १ सय ४५ पुगेको छ। इटलीलाई युरोपमा कोरोनाको उद्गमस्थल मानिएको छ। आइतबार इटालीका डेढ करोड मानिसलाई … Continue reading इटली र इरानमा बढेको बढ्यै कोरोना संक्रमित, यस्तो छ अवस्था…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed